22,99 €
inkl. MwSt.
Versandkostenfrei*
Versandfertig in 1-2 Wochen
payback
11 °P sammeln
  • Broschiertes Buch

नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पाटाहरू ! अग्ला हिमाली भञ्ज्याङ, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन, सुललित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन् ।

Produktbeschreibung