15,99 €
inkl. MwSt.
Versandkostenfrei*
Versandfertig in über 4 Wochen
payback
8 °P sammeln
  • Broschiertes Buch

सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकार खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकार प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । -कृष्ण गौतम, समालोचक ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । -सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९ कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । -नयनराज पाण्डे, साहित्यकार प्रेतकल्प र दुःखपुर…mehr

Produktbeschreibung
सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकार खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकार प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । -कृष्ण गौतम, समालोचक ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । -सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९ कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । -नयनराज पाण्डे, साहित्यकार प्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल-परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । - सुरेश ढकाल, मानवशास्त्री (मूल्याङ्कन मासिक, जेठ २०६६)